घर फर्किँदै लाखौं : सडक को अवस्था र भाडाले यात्रु चिन्तित

काठमाडौं । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादशैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका...