समाज
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
नवलपुर (नवलपरासी) । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा...

