समाज
सगरमाथा आरोही प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले...

