वामपन्थी शक्तिको टुटफुटले देशमा सङ्कट उत्पन्न भएको छः अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टी निकट नेपाल...