बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताकाे चासाे

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२र८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा...