कुलिङ अफ पिरियड सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।...

1 2 25 26 27 80 81