करमा चीनलाई थप कडाइ गर्दै अमेरिका

काठमाडौं— अमेरिकाले चीनबाट आयात हुने आठ सय अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने भएको छ । कम मूल्यका सामानमा भन्सार छुट शुक्रबारदेखि अन्त्य गरिएको छ ।...