यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजहरूको थोक मूल्यसार्वजनिकगरेको छ ।
समितिले कृषिउपजहरूकोन्युनतमथोक मूल्यसार्वजनिकगरेको हो ।
जसनुसार आजगोलभेंडाठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो ११५, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।
यस्तै, काउली स्थानीयप्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो १००, रातो मूलाप्रतिकेजी४५, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टालाम्चो प्रतिकिलो ४०, भन्टाडल्लो प्रतिकिलो ५५, तने बोडीप्रतिकिलो ९० र मकै बोडीप्रतिकिलो ९०निर्धारण गरिएको छ ।
यसैगरी समितिले घिउसिमी (लोकल) प्रतिकिलो १२०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमीप्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेलाप्रतिकिलो ७०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ६५, घिरौलाप्रतिकिलो ६५, झिगुनीप्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, सलगमप्रतिकिलो ९०, भिण्डीप्रतिकिलो ५५तोकिएको छ ।
समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ३५, पालुङ्गो साग प्रतिकिलो १२०,चमसूरको साग २८०,तोरीको साग प्रतिकिलो ९०, हरियो प्याजप्रतिकिलो९०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३५०, न्यूरोे प्रतिकिलो ९०, ब्रोकाउलीप्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवनप्रतिकिलो १८०, रातो बन्दाप्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो २३०, पार्सले प्रतिकिलो ११००, पुदिनाप्रतिकिलो ८००, इमलीप्रतिकिलो १८०, तामाप्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुकप्रतिकिलो २५० निर्धारण गरिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागतीप्रतिकिलो १३०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ९०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बाप्रतिकिलो २२० र लप्सीप्रतिकिलो ५०, किबीप्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।
Facebook Comment