यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजहरूको थोक मूल्यसार्वजनिकगरेको छ ।
समितिकाअनुसारप्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो । न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २९ रुपैयाँ,आलु रातो (मुडे) प्रतिकिलो ४२रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३६ रुपैयाँ,गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, काउली स्थानीयप्रतिकिलो९५ रुपैयाँ, काउलीज्यापुप्रतिकिलो १०० रुपैयाँ, रातो मूलाप्रतिकेजी५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो२० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो८० रुपैयाँ र मकै बोडी प्रतिकिलो७० रुपैयाँकायमभएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) १३० रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ७०रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११०रुपैयाँ, तीतो करेलाप्रतिकिलो३५ रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ६० रुपैयाँ, चिचिण्डो प्रतिकिलो२५ रुपैयाँ, घिरौलाप्रतिकिलो ४० रुपैयाँ, झिगुनीप्रतिकिलो ५५रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ६० रुपैयाँ,भिण्डी प्रतिकिलो ५० रुपैयाँकायम गरिएको छ ।
यस्तै, पिँडालु प्रतिकिला६५ रुपैयाँ, स्कूसप्रतिकिलो ३०रुपैयाँ,रायोसागप्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ७०रुपैयाँ, तोरीको सागप्रतिकिलो ६० रुपैयाँ, हरियो प्याजप्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३८० रुपैयाँ, कुरिलो प्रतिकिलो ३२० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो६० रुपैयाँ, सजिवनप्रतिकिलो १८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २४० रुपैयाँ, जिरीको सागप्रतिकिलो ८०रुपैयाँ, सेलरी १२० रुपैयाँ,तामा१००रुपैयाँ र गुन्द्रुक२५०तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागतीप्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुईकटहर प्रतिगोटा १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४०रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो१५ रुपैयाँ, रुखकटहर प्रतिगोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँ, अम्बाप्रतिकिलो २२०रुपैयाँनिर्धारण गरिएको छ ।


 
 						
 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment