यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजहरूको थोक मूल्यनिर्धारण गरेको छ ।
समितिकाअनुसारप्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो । न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडाठूलो (भारतीय) ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) २० रुपैयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो २८रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६रुपैयाँ,आलु रातो (मुडे) प्रतिकिलो ४२रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३६ रुपैयाँ,गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो८० रुपैयाँ, काउलीज्यापुप्रतिकिलो १०० रुपैयाँ, रातो मूलाप्रतिकेजी४० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो३० रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो२० रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडीप्रतिकिलो८० रुपैयाँ र मकै बोडीप्रतिकिलो६० रुपैयाँकायमभएको छ ।
यसैगरी,घिउसिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउसिमी (राजमा) १३० रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ६०रुपैयाँ, भटमास कोसा प्रतिकिलो १००रुपैयाँ, तीतो करेलाप्रतिकिलो३० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो३० रुपैयाँ, घिरौलाप्रतिकिलो ४० रुपैयाँ, झिगुनीप्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ,भिण्डीप्रतिकिलो ५५ रुपैयाँकायम गरिएको छ ।
यस्तै, पिँडालु प्रतिकिला७० रुपैयाँ, स्कूसप्रतिकिलो ४०रुपैयाँ,रायोसागप्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ४०रुपैयाँ, तोरीको सागप्रतिकिलो ५० रुपैयाँ, हरियो प्याजप्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, कुरिलो प्रतिकिलो ३०० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो६० रुपैयाँ, सजिवनप्रतिकिलो १५० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २४० रुपैयाँ, जिरीको सागप्रतिकिलो ७०रुपैयाँ, पुदीना१८० रुपैयाँ,तामा१००रुपैयाँ र गुन्द्रुक२५०तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागतीप्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १९० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १९० रुपैयाँ, आँप (चोसा) १६० रुपैयाँ,सुन्तलता (भारतीय) प्रतिकेजी ३०० रुपैयाँ ,मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुईकटहर प्रतिगोटा १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५०रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो१५ रुपैयाँ, रुखकटहर प्रतिगोटा४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँ, अम्बाप्रतिकिलो २२०रुपैयाँनिर्धारण गरिएको छ ।


 
 						
 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment