यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजहरूको थोक मूल्यनिर्धारण गरेको छ । समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो ।
न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीयप्रतिकिलो६५ रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूलाप्रतिकेजी४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो२५ रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडीप्रतिकिलो २५ रुपैयाँ र मकै बोडीप्रतिकिलो६० रुपैयाँकायमभएको छ ।
यसैगरी, घिउसिमी (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउसिमी (राजमा) १२०रुपैयाँ, टाटे सिमीमूल्य प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १६०रुपैयाँ, तीतो करेलाप्रतिकिलो२० रुपैयाँ, लौका प्रतिकिलो २५ रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो२५ रुपैयाँ, घिरौलाप्रतिकिलो ४० रुपैयाँ, झिगुनीप्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ,भिण्डीप्रतिकिलो ३५ रुपैयाँकायम गरिएको छ ।
यस्तै, सखरखण्डप्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ,रायोसागप्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ८०रुपैयाँ, तोरीको सागप्रतिकिलो ६० रुपैयाँ, हरियो प्याजप्रतिकिलो २०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३६० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो७० रुपैयाँ, सजिवनप्रतिकिलो २२० रुपैयाँ, रातो बन्दाप्रतिकिलो ३२० रुपैयाँ, जिरीको सागप्रतिकिलो १००रुपैयाँ, पुदीना२०० रुपैयाँ,तामा१२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागतीप्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो १४० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १४० रुपैयाँ, मौसम प्रतिकिलो १६०रुपैयाँ,जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो२० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो१०० रुपैयाँनिर्धारण गरिएको छ ।
Facebook Comment