यस्तो छ ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागिविदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार,आज अमेरिकीडलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १३ पैसा र बिक्रीदर १६० रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्कएकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियनडलर एकको खरिददर ८९ रुपियाँ७१ पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियनडलर एकको खरिददर १०० रुपियाँ २३ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १८ पैसा र बिक्रीदर १०७ रुपियाँ ६४ पैसा,जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँयुआनएकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियालएकको खरिददर ३७ रुपियाँ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा कायमभएको छ।

केन्द्रीय बैंककाअनुसार थाइभाटएकको खरिददर चार रुपियाँ २५ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिरामएकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३२ रुपियाँ ५६ पैसा, साउथ कोरियनवन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ।

यस्तै,राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेतीदिनार एकको खरिददर ४५० रुपियाँ १५ पैसा र बिक्रीदर ४५२ रुपियाँ १२ पैसा, बहराइनदिनार एकको खरिददर ३६४ रुपियाँ ८० पैसा र बिक्रीदर ३६६ रुपियाँ ३९ पैसा, ओमनी रियालएकको खरिददर ३५७ रुपियाँ २४ पैसा र बिक्रीदर ३५८ रुपियाँ ८० पैसा रहेको छ।

त्यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *