शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकीडलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्री दर १३८ रुपैयाँ०३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ१२ पैसा र बिक्रीदर १५९ रुपैयाँ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ८६पैसा कायम गरिएको छ।

अष्ट्रेलियनडलर एकको खरिददर ८८ रुपैयाँ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ१३ पैसा, क्यानेडियनडलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँयुआनएकको खरिददर १९ रुपैयाँ१४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियालएकको खरिददर ३७ रुपैयाँ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायमभएको छ।

युएई दिरामएकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियनवन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा तोकिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *