यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरिएको हो ।
थोकमूल्य निर्धारणसँगै आजगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल)प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल)प्रतिकिलो रु ४६, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु३६, आलु रातो (मुडे)प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल)प्रतिकिलो रु७०, गाजर (तराई ) रु ५०,बन्दा(लोकल)प्रतिकिलो रु२५, काउली स्थानीयप्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूलाप्रतिकेजी रु ३०, सेतो मूला(हाइब्रिड)प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु२५, भन्टा डल्लो प्रतिकिलो रु४०, तने बोडी प्रतिकिलो रु३० र मकै बोडी प्रतिकिलो रु६०कायमभएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी(लोकल)प्रतिकिलो रु ५०, घिउ सिमी(हाइब्रिड)प्रतिकिलो रु ४०, घिउ सिमी(राजमा)रु ८०,टाटे सिमीमूल्य प्रतिकिलो रु ८०, भटमास कोसाप्रतिकिलो रु १३०, तीतो करेलाप्रतिकिलो रु ३०, लौकाप्रतिकिलो रु ३०, परबर (तराई)प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौलाप्रतिकिलो रु५०, झिगुनीप्रतिकिलो रु५०, फर्सीपाकेको प्रतिकिलो रु ३५, फर्सी हरियो (लाम्चो)प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो)प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु५५कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु६०, स्कूस प्रतिकिलो रु ४०, रायोसागप्रतिकिलो रु १००, पालुङ्गो सागप्रतिकिलो रु १५०, तोरीको सागप्रतिकिलो रु ६०, हरियो प्याजप्रतिकिलो रु१९०, च्याउ(कन्य)प्रतिकिलो रु १५०, च्याउ(डल्ले)प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु२००, निगुरो प्रतिकिलो रु८०निर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु६०, सजिवनप्रतिकिलो रु १५०, रातो बन्दाप्रतिकिलो रु १६०, जिरीको सागप्रतिकिलो रु ८०, ग्याठकोभीप्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ८००, पुदिनाप्रतिकिलो रु१५०, इमलीप्रतिकिलो रु १९०, तामाप्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १०० र गुन्दु्रकप्रतिकिलो रु ३०० तोकेको छ ।
समितिले स्याउ(झोले)प्रतिकिलो रु २३०, स्याउ(फुजी)प्रतिकिलो रु २८०, केरा (दर्जन) रु १३५, कागतीप्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३००, आँप(माल्द)प्रतिकिलो रु९०, आँप(दशहरी)प्रतिकिलो रु९०, अङ्गुर (हरियो)प्रतिकिलो रु २००, मौसमप्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु१५०, काँक्रो (लोकल)प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड)प्रतिकिलो रु१०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती(लोकल)प्रतिकिलो रु ५०, नास्पाती(चाइनिज)प्रतिकिलो रु २००, मेवा(भारतीय)प्रतिकिलो रु ८५निर्धारण गरिएको छ ।
Facebook Comment