भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेको छ । बैठकले पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने बताइएको छ । समितिको कार्य समयवाधि ३० दिन तोकिएको छ ।
Facebook Comment