नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू, राति १० बजेसम्म जारी रहने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेकाे छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

प्रशासनले सोमबार मध्याह्न साढे १२ देखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *