कार्तिक २२ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा नायिका सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ । सरौतो टिजरले साउथ इण्डियन फिल्ममा प्रयोग