तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम

तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम

३ माघ २०७९, मंगलबार । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरू सपथग्रहण गर्दै राष्ट्रपति निवास शीतल निवासमा ।

Comments