पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुख्यो : खबपु (भिडियो सहित)

पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुख्यो : खबपु (भिडियो सहित)

गाईजात्रा विशेष साक्षात्कारमा खड्क बहादुर पुन (खबपु)ले अन्य पेशाका सबै संगठित भएपनि हाँस्यकलाकारहरु अहिलेसम्म संगठित हुन नसकेको धारणा राखे । उनले गाइजात्राको दिन सम्पुर्ण कलाकारहरुको दिन भन्न पाएमा खुशी हुने बताए ।

उनले भोगाईबाट नै साहित्य र हास्यव्यंग्य जन्मने उनको भनाई थियो । पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुःखेको उनको गुनासो थियो ।

Comments