दशकौ देखि नेपाली गित सङ्गीत पार्श्व गायन, आधुनिक सुगम सङ्गीत, पप देखि रक सम्म सबै क्षत्र मा एकछत्र राज गर्दै आएका राई इज किङ राजेश पायल राई को बिहे को चर्चा खुब हुने गर्दछ ।
कहिले नेपाल का सुपरहिट नायिकाहरु सङ्ग त कहिले काहीँ बिदेशी सेलिब्रेटी सङ्ग पनि नाम जोडिने गरेको छ राई इज किङ को ।नेपालका चर्चित गायक राजेश पायल राइले बिहे किन नगरेका होलान् ?
चर्चित राजेश पायल राईले हलै एक अन्तर्वार्तामा छिटै नै बिवाह गर्ने समेत बताएका छन् । बाकी भिडियोमा :
Comments