रेडियोमा बोलेकै कारण घरबाट निकालिएकि रेडियो नेपालकी बुढीआमै (भिडियो सहित)

रेडियोमा बोलेकै कारण घरबाट निकालिएकि रेडियो नेपालकी बुढीआमै (भिडियो सहित)

यो पनिःनेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन…’ किन हुँदैछ आलोचित ?

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको दोहोरी गायनमा आधारित रियालिटी शो ‘दोहोरी च्याम्पियन…’ ले दर्शकको मन जितेसंग आलोचित समत बन्दै गएको पाइएको छ ।

‘दोहोरी च्याम्पियन’ को पहिलो श्रृंखला नै आलोचित भएको थियो ।हजारौंले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ को फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो ।‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

कार्यक्रममा दुई श्रृंखला प्रसारण भैसकेका छन् ।पहिलो भाग प्रसारण भएसँगै यो कार्यक्रम आलोचित बनेको हो ।अहिलेसम्म यो कार्यक्रमलाई तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् ।

जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् ।आलोचनाको मुख्य कारण भने यस शोका जज अर्थात निर्णाइकहरु नै हुन् ।लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् ।

कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन्भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् ।त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’ को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि।जी, लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा तथा गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् ।

कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

Comments