कृष्ण केसीको ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक

कृष्ण केसीको ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक

चर्चित गायक रामजी खाड र  गायिका गरिमा विरहीको आवाजमा लोक दोहोरि गीत ‘बाहिर हेर्दा  देखिने घाउ’ भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ ‘आफ्नो मन’ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा  ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको छ । कृष्ण केसीको  शब्द, राजकुमार बगरको  संगीत रहेको उक्त गीतको भिडिओको छायाँकन भने करन चैसिरले गरेका छन् ।  भिडिओको निर्देशन बिनोद भण्डारीले गरेका हुन् ।

Comments