तोरी तेल २ मम्मी आज सार्बजनिक भएको छ। यस गीतको शब्द टंक बुढाथोकिको रहेको छ। यस गीतमा स्वर ,संगीत पनि टंक आफैले दिएका छन साथै अरेञ्ज र मिक्सिङ टंक आफैले गरेका छन भने उनलाई स्वरमा साथ दिएकी छिन गाईका बुनु उप्रेतीले ।
यस गीतको भिडियोमा सरोज अधिकारि र आश्मा विश्वकर्माको दमदार अभिनय रहेको हेर्नुसक्नुहुन्छ। यस भिडियोको छायाँकन भने नवराज उप्रेती र उनका टिमले गरेका हुन।
लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो छायाँकन कार्यले तिव्रता पाएको छ यसै अबसरको सदुपयोग गरेर टंक बुढाथोकीले सरकारको नियम पालना गर्दै सामाजिक दुरी कायम गरेर धेरै भिडभाड नगरीकन रमणीय स्थल गोंदाबारीको पार्क भित्र समपुर्ण सूटिग गरियको थियो सम्पूरण दर्सक शोर्ता माझ तोरी तेल लायर कपाल कालो भो २ सार्बजनिक गरेका छन। यस गीतलाइ निर्देशन भने गम्भिर विष्टले गरेका छन। यो म्यूजिक भिडियो टंक बुढाथोकीको अफिसियल युटुब च्यानल टंक बुढाथोकीमा हेर्न सक्नुहुन्छ।
Comments