‘नेपालमा बनेको लाल पौवा’ सार्वजनिक

‘नेपालमा बनेको लाल पौवा’ सार्वजनिक

एडी भट्ट र रितिका कुवरको आवाजमा ‘लाल पौवा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा एडी भट्टकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा जोनम अधिकारी रिचा थापाको मोडलिङ हेर्न सकिन्छ ।

यस भिडियोलाई चक्र बरालले छायांकन गरेका छन भने कोरियोग्राफी, सम्पादन तथा निर्देशन सरोज सुनारले गरेका हुन् ।

Comments