मुख्य

चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले महाधिवेशन लगत्तै चुनावमा


फिफाका नौ रेफ्रीहरूले दिए सामूहिक राजीनामा !

शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् ।


राष्ट्रपति भण्डारीबाट मंसिर २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन


यात्रुले नै जहाज धकेलेपछि…….?

चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी


सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ । स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म


दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन


राष्ट्रपति भण्डारीद्वारा विभिन्न ६ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासद्वारा राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गर्नुभएकाे जानकारी दिएकाे हाे । नेपालको संविधानको धारा ११४ अनुसार


कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा देखा परेको छैन : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा अहिलेसम्म देखा नपरेको जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी तथा एसियाका केही मुलुकहरू फैलिरहेको ओमिक्रोन


मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गर्नुभएको हो । विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर


आज देशभर ३ सय १६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

आज देशभर ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १२ हजार ७ सय २७ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३


© 2021 Intro Nepal