सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको  भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *