गायक शिव परियारको आवाजमा ‘तड्पी तड्पी’ बोलको गीत सार्वजनिक



चर्चित गायक शिव परियारको आवाजमा रहेको ‘तड्पी तड्पी’ बजारमा आएको छ। आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा सार्वजनिक भएको छ । गीतमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको जीवन्त अभिनय रहेको छ।

शुवास कार्कीको शब्द संगीत रहेको उक्त गीतमा विसाल निरौलाले एरेञ्जर गरेका हुन् भने निर्देशक बरालले गीतमा उत्कृष्ट निर्देशन गरेका छन्। यारको आवाजमा रहेको ‘तड्पी तड्पी’ बजारमा आएको छ। आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा आएको गीतमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको जीवन्त अभिनय रहेको छ।

शुवास कार्कीको शब्द संगीत रहेको उक्त गीतमा विसाल निरौलाले एरेञ्जर गरेका हुन् भने निर्देशक बरालले गीतमा उत्कृष्ट निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal