तिम्रै मायाले’ सार्वजनिक



गीत ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ । गीतमा पर्वत शङ्कर र रचना रिमालको स्वर रहेको छ । शङ्कर कै शब्द रहेको गीतमा संगीत राम सिटौलाको रहेको छ । संगीत संयोजन भने विश्व अधिकारीले गरेका छन् । साजन शाहको मिक्सिंग मास्टरिंग रहेको गीतको भिडिओ छिट्टै नै ल्याउने टिमको तयारी रहेको छ

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal