म सुन्दरताको व्यापारमा थिए तर ‘सुन्दरता सधैं रहँदैन : करिश्मा मानन्धर



नेपाली चलचित्र क्षेत्रमा सदाबहार सुन्दरी र सफल नायिकाको रूपमा प्रिय छिन्  करिश्मा मानन्धर । प्राय नायिका मानन्धरको सौन्दर्यको र अभिनयको चर्चा भइरहेको पाइन्छ । शनिवार अमिरा ब्युटी केयर को औपचारिक उद्घाटनमा पुगेकी करिश्माको सुन्दरताको चर्चा भएको थियो । सोही उद्घाटनमा पुगेर करिश्माले ब्युटी पार्लर मोडल अमिता तामाङलाई बधाई समेत दिएकी छन् ।

उक्त उद्घाटनमा विभिन्न मिडियाहरूसँग अन्तर्वार्ता दिँदै उनले भनेकी छन् । सुन्दरताकै कारण आफू फिल्ममा टिकेको आरोपलाई आफूले भोग्नु परेको उनले बताइन् उनले थपिन म सुन्दरताको कारणले टिकेका मात्र भन्न मिल्दैन सुन्दरता सदैव रहँदैन त्यसैले सुन्दरताकै कारण आफू फिल्ममा टिकेको म मान्न तयार छैनन् त्यसैले कार्यक्रममा आफूले सुन्दरताकै कारण यति लामो यात्रा गरेको भन्न नमिल्ने बताइन् ।

उनले भनिन् मेरो थप सुन्दरताको कारण फिल्मको यात्रा लामो बनाए यो सौभाग्य कमैले पाउँछन्’ उनले भनिन्, तर सुन्दरताले मात्र नभई ‘त्यो मेरो मिहिनेत र अभिनय क्षमताका कारण सम्भव भएको हो ।’ आफू भाग्यमानी कलाकार भएको बताएकी उनले सुन्दरताले कहिल्यै पनि आफ्नो अभिनय छायामा नपारेको सुनाइन् ।

सुन्दरता सबैमा हुन्छ तर त्यसलाई आफूले निखार्नु पर्छ । उनले भनिन्, ‘सुन्दरता सधैँ रहँदैन । कलाकार टिक्ने अभिनयले हो ।’ ब्युटी पार्लर मोडल अमिता तामाङले सञ्चालनमा ल्याएकी हुन् । मेरो फिल्मबाट

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal