प्रमोद खरेलको ‘आशा’ सार्वजनीक



पछिल्लो समय म्यूजिक भिडियो बन्ने क्रम अत्यधिक छ । गितलाई पहिले जस्तो अडियोमामात्र जजमेन्ट नगरिकन हाल भिडियोको प्रस्तुतीलाई आधार मानेर गितको जजमेन्ट पनि गर्ने गरिएको छ ।

यस्तैमा चर्चित गायक प्रमोद खरेलले आफ्नै युटुयब भ्यानल मार्फत आशा बोलको भिडियो सार्वजनीक गरेका छन् ।
गायक खरेलले स्यम् आफैले अभिनय गरेको भिडियोमा नव कलाकार इश्न्या थापाले प्रमोद लाई अभिनयमा साथ दिएकीछन् ।
मनोज ले निदेैशन गरेको गितलाई अर्नुन तिवारी एण्ड टिमले पोष्ट प्रोडक्शनमा साथ गरेका छन् ।

पछिल्लो समय नेपालकै चर्चित रियालिटि शो द भ्वइस अफ नेपालमा खरेल निणनाएकमा निकै बेस्ता रहेका छन् ।
गितको भिडियोमा प्रमोद र स्न्यहाको आवाज छ भने शब्द संगित प्रमोद कै रहेको छ । आफ्नो लय भन्दा फरक लयमा ल्याइएको गितको अपेक्षा राम्रो टिमको रहेको छ ।

धेरै समयको अन्तरालमा आफ्नै युटुब च्यानलमा ल्याइयको गितले दर्शक श्रोतको मन जितने अपेक्षामा रहेको खरेलको भनाइ छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal