चन्दा उठाउदै हिडेका धुर्मुस सुन्तलीलाई चम्सुरीको यस्तो सन्देश, यस्तो देख्दा मेरो चित्त दुख्यो (हेर्नुहोस् भिडियो)



गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संटक बढ्दै गएपछि मेची महाकाली अभियानमा निस्किएका छन् ।

सोमबार बिहान रंगशालामा काम र्गे मजदुरहरुले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनम्म आउनेछ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ । फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सन्तली भो निमार्णस्थलमै रहेर व्यवस्थापनमा सत्रि,य रहनेछिन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशाला निमार्णका लागि गत वर्षको १९ देखि २६ माघसम्म धनधान्याचल महोत्सवसमेत आयोजना गरिएको थियो ।

यसै बिच धुर्मुस-सुन्तलीले हात जोड्दै यसरी चन्दा माग्दै हिड्दै गर्दा मेरी बास्सैको एक पात्र पल्पसा डङ्गोल (चम्सुरी)ले यस्तो राम्रो काम गर्ने धुर्मुस-सुन्तलीको यस्तो ब्यथाले मन रोएको बाताएकी छिन् । बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal