‘दोहोरी च्याम्पियन’ को बिबाद बारे माफि माग्दै बोले बद्री पंगेनी, जज परिवर्तनको बिषयमा यसो भन्छन् (भिडियो सहित)



नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको दोहोरी गायनमा आधारित रियालिटी शो ‘दोहोरी च्याम्पियन…’ ले दर्शकको मन जितेसंग आलोचित समत बन्दै गएको पाइएको छ ।

‘दोहोरी च्याम्पियन’ को पहिलो श्रृंखला नै आलोचित भएको थियो ।हजारौंले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ को फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो ।‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

कार्यक्रममा दुई श्रृंखला प्रसारण भैसकेका छन् ।पहिलो भाग प्रसारण भएसँगै यो कार्यक्रम आलोचित बनेको हो ।अहिलेसम्म यो कार्यक्रमलाई तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् ।

यसै बिषयमा बोल्दै गायक बद्री पंगेनीले दर्सकको गाली नै आफुहरुका लागि आशिर्वाद भएको भन्दै आफ्ना गल्तीहरुलाई आगामी दिनमा सुधार्ने प्रतिबद्दता जनाएका छन ।बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal