प्रेमी डा.उदिप श्रेष्ठसँग नायिका आँचल शर्माले गरिन इन्गेजमेन्ट



प्रेमी डा.उदिप श्रेष्ठसँग आज सोमबार नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका हुन् ।

डेढ वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका उनीहरुले इन्गेजमेन्ट गर्दा समेत विवाहको मिति सार्वजनिक गरेका छैनन् । उनीहरु फागुन अन्तिम साता बैवाहिक बन्धनमा बाँधिदैछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal