बिष्णु माझी को ‘मलेवा चरी ‘ मा पुष्पल र शिल्पा



बहुचर्चित लोक दोहोरी गायक ढाकाराम पौडेल र गायिका बिष्णु माझी को ‘मलेवा चरी ‘ गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा शब्द र संगीत श्री कृष्ण बम मल्लको रहेको छ।

‘मलेवा चरी ‘ गीतमा चर्चित नायक पुष्पल खड्का र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ।शिव बिकेले निर्देशन गरेको ‘मलेवा चरी’ गीतको भिडियो गायक ढाकाराम पौडेल को आफ्नै अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ। ‘लोभी आँखा ‘ गीतपछि पुष्पल खड्का र शिल्पा पोखरेल संगै ‘ मलेवा चरी’ गीतमा देखेका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal