कक्रोज र आँचल शर्माको ‘ठुम्का’ (भिडियो)



चर्चित मिस्टर आरजेको र्‍याप र गायक समिर आचार्यको स्वरमा रहेको ‘ठुम्का’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोस सुनारको शब्द तथा संगीत रहेको छ ।

यस गीतको भिडियोमा हाँस्य कलाकार हरिश निरौला (कक्रोज) र नायिका आँचल शर्माको धमाकेदार अभिनय रहेको छ ।रामकुमार केसीले छायांकन गरेको भिडीयोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal