प्रदीप र अलिशाको ‘ वेल कम टु माई हर्ट ‘ सार्वजनिक



गम्बु शेर्पा को स्वरमा रहेको ‘ वेल कम टु माई हर्ट ‘ बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत आशुसेन लामाको रहेको छ

गीतको भिडीयोमा द नेक्स्टका प्रदीप लामा, मोडल अलिशा शर्मा, सरिता लामा, मन्जु तामांग, सृजना रावल र अंकुसको अभिनय रहेको छ। प्रदीप लामाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन र सम्पादन गरेका छन । यो गीत द नेक्स्टको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal