धर्मेन्द्रले ल्याए ‘गुलाबको फूल’ (भिडियो)



गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार आफ्नै युट्युब च्यानलबाट उनले ‘गुलाबको फूल’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal