बादल र अन्जुको स्वरमा“बोलाउ तिमी”(भिडियो)



गायक बादल लिम्बुको ‘बोलाउ तिमी’ गीत सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र बादल लिम्बुको स्वर रहेको उक्त्त गीतमा बादल लिम्बुकै संगीत रहेको छ ।गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।

भिडियोमा ळक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ । बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal