भिडमा पल (भिडियो)



चलचित्र अभिनय संगै म्युजिक भिडियोमा पनि सक्रिय रहेका अभिनेता पल शाह फिचर्डनयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन् । अम्विका गुरुङ्गको शब्द रहेको गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ । बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal