अञ्जलीलाई हिमाल संग दाँज्दै प्रताप (भिडियो)



गायक प्रताप दासको स्वर रहेको नयाँ गीत ‘हिमाल हौ तिमी’को भिडियो सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना तथा प्रकाश नेपालीको संगीत रहेको सार्वजनिक गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ । भिडियोमा अञ्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।

अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुतीमा राज खड्का कै निर्देशन रहेको भिडियोमा मधुर बस्नेतको छायांकन, राजिव समरको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal