पुष्प र आँचलको ‘भनन भन’ (भिडियो)



गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको नयाँ गीत ‘भनन भन’को भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द रहेको सार्वजनिक गीतमा संगीत आशिष अविरलको रहेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका आँचल शर्मा फिचर्ड छन् । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal