सुजन मार्पा र कविता नेपालीको ‘अर्गानिक माया’ (भिडियो)



चर्चित भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘अर्गानिक माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डी.पी खनालको शब्द, धनु ज्ञाङ्मी मगरको संगीत र भिम थापा मगरको स्वर रहेको छ । गीतको भिडियोमा सुजन मार्पा तामाङकै कोरियोग्राफी रहेको छ । प्रकाश खतिवडाको छायाँकन रहेको भिडियो एकान्त मगरको सम्पादन तथा निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal