आजबाट बन्द हुदै कुमारी हल



काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल आज बाट करिब एक महिनाका लागि बन्द हुने भएको छ।

मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि आजबाट प्रदर्शनरत चलचित्रको शोज समेत हटाइएको छ ।यसले रिलिज भैरहेका नेपाली चलचित्रको व्यापारमा असर पर्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal