दोलखाका धार्मिक पर्यटकिय क्षेत्र निरिक्षणमा पर्यटन मन्त्री



जिरीको पुरानो बिमन स्थल निरिक्षण, जिरी फुड फेस्टिभल तथा खेलकुद उत्सब कार्यक्रम साथै धार्मिक पपर्यटकिय क्षेत्र निरिक्षणमा शुक्रबार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई दोलखाका पुग्नु भएको छ।

तस्विर : प्रेम गुरागाईंको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal