दिपक तिवारीको ‘मानिसको चोला’ (भिडियो)



गायक दिपक तिवारीको स्वर रहेको गीत ‘मानिसको चोला’को भिडियो सार्वजनिक भएको छ । बिकाश चौधरीको संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक तिवारी स्वयमको शब्द रहेको छ ।

गणेश सापकोटाको छायाँकन तथा नेत्र गुरुङको सम्पादन रहेको भिडियोलाई सागर चौहान (किरण)ले निर्देशन गरेका हुन् । भिडियोमा केवल भुजेल र सोनी परियारको अभिनय रहेको छ । ग्लोबल नेपाली मिडियाको प्रस्तुतीमा निर्माण भएको सार्वजनिक गीतको भिडियोमा एक माझी परिवारमा अन्तर जातीय विवाह पछि समाजमा भोग्नु पर्ने कथा व्यथा प्रस्तुत गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal