जम्बो टोलीसहीत महरा पोखरामा



फेसियल हाउसको पोखरामा २ दिने सेमिनारका लागि बरिष्ठ सौन्दर्यविद सुष्मा महरा पोखरा पुगेका छन् । जम्बो टोलीसहीत पुगेका महरालाई पोखरा एयरर्पोटमा सन्जी मगर लगायतका ब्युटिसियनहरुले स्वागत गरेका थिए ।

महरा ब्युटिसियनहरुको क्षमता बृदि र क्याराटीन स्मुथीङ सम्वधि सेमिनारका लागि पोखरा गएका हुन् ।

पोखरा फेसियल हाउसका अनुसार सोमबार पहिलो चरणको कार्यक्रम सकिएको र मंगलबार महरा बिहान पोखराको बिभिन्न मठ मन्दीरहरुको पुजा अर्चनाका साथै पोखराका उद्योगि ब्यवसायी तथा राजनीति ब्यक्तिहरु संग भेटघाट रहेको प्रकाशीत विज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal