एक-अर्काको नाम सोध्दै नम्रता, रिता, गम्विर र धुर्व (भिडियो)

गायिका रिता केसी र धुर्व बिस्कोको स्वर रहेको गीत ‘के पर्यो कान्छाको पुरा नाम’को भिडियो सार्वजनिक भएको छ । धनबिर पुनको शब्दमा दिपक शर्माको संगीत राहेको गीतमा एरेन्ज उदय राज पौडेलको रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा भिडियोका निर्देशक समेत रहेका गम्विर बिस्ट फिचर्ड छन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नबिन निरौलाको सम्पादन रहेको छ ।