हास्यकलाकार महादेव त्रिपाठी सवारी दुर्घटनामा


हास्यकलाकार महादेव त्रिपाठी सवारी दुर्घटनामा परेका छन् । गोरखामा एक कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कने क्रममा उनि थानकोटमा सवारी दुर्घटनामा परेका हुन् ।

हाल उनको स्टार हस्पिटल, सानेपामा उपचार भइरहेको बुझिएको छ । उनि सवार बाइकलाइ भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएर परार भएको बुझिएको छ। थप विवरण आउन बाकी