जेम्स बोन्ड सीरीजको २५ औ फिल्म ‘नो टाइम टू डाइ’



जेम्स बोन्ड श्रृंखलाको २५ औं फिल्मको शीर्षक ‘नो टाइम टु डाइ’ रखिएको छ। सीरीजको ट्विटर अकाउंटमा ३० सेकेन्डको टीजर पोस्ट गर्दै उक्त्त टीजरमा डेनियल क्रेगलाई रिविल गरिएको छ । फिल्म ‘नो टाइम टु डाइ’ अप्रिल ३ मा यूनाइटेड किंगडम र ८ अप्रिल २०२० मा अमेरिकामा रिलीज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal