सुर्खेतको जंगलमा २३ वटा गाई मृत भेटिए



सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा मृत अवस्थामा भेटिएका छन् । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् ।

बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
। गाई आफै मरेका हुन् या कसैले मारेर फालेको हो भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal